नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

गुल्मी–२: एमालेका गोकर्ण विष्टको फराकिलो अग्रता
काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले फराकिलो अग्रता बनाएका छन् ।
पछिल्लो प्राप्त विवरण अनुसार एमालेका विष्टले ७ हजार ७५६ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले ५ हजार ५९१ मत प्राप्त गरेकी छन् ।
विष्टले झाँक्रीसँग २ हजार १६५ मतको फराकिलो अग्रता बनाएका छन् । सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवार कमला पुनले १५२ मत प्राप्त गरेकी छन् ।