What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

आजकाे तस्विर
What To Know
नर्सरीमा बिरुवा
डिभिजन वन कार्यालय तनहुँको नर्सरीमा बिरुवा उत्पादन गरिँदै । व्यक्तिगत तथा संघसंस्थालाई वितरण गर्न नर्सरीमा तयार गरिएको विभिन्न प्रजातिका बिरुवा । गत वर्षको तुलनामा यसवर्ष बिरुवा उत्पादन घटेको डिभिजन वनले जनाएको छ । तस्बिर : मिलाकुमारी दरै, राससफुटपाथ व्यवसाय : तनहुँको व्यास नगरपालिका–३, परासर चोकमा स्थानीय फुटपाथ व्यवसायीहरु बिहानै ताजा तरकारी बिक्री गर्दै । तस्विर चन्द्र सर्तुङ्गे मगर, दमाैली तनहुँ । बागलुङ बजार
बागलुङ नगरपालिका–६, सिम गाउँबाट देखिएको बागलुङ बजार । तस्बिरः खेमराज गौतम/रासससामूहिक बाख्रापालन
पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दी कृषि सहकारी संस्थाले गरेको सामूहिक बाख्रापालन । सहकारीले ८० वटा बाख्रा पाल्ने लक्ष्यका साथ एक महिना अघिदेखि बाख्रापालन सुरु गरेको हो । तस्बिर : वासुदेव पौडेल/राससFacebook Comments