What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
अाज यी ३ प्रदेशमा सार्वजनिक बिदा
What To Know
- काठमाडाैँ । प्रदेश नम्बर १, २ र ५ सरकारले बुधबार अाज सार्वजनिक बिदा दिएकाे छ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड इद–ऊल–जोहा (वकरिद)को अवसरमा सार्वजनिक बिदा दिएकाे हाे ।.
- सार्वजनिक बिदाका कारण सरकारी कामकाज प्रभाबित भएकाे भन्दै संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन् ।.
काठमाडाैँ । प्रदेश नम्बर १, २ र ५ सरकारले बुधबार अाज सार्वजनिक बिदा दिएकाे छ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड इद–ऊल–जोहा (वकरिद)को अवसरमा सार्वजनिक बिदा दिएकाे हाे ।
सार्वजनिक बिदाका कारण सरकारी कामकाज प्रभाबित भएकाे भन्दै संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन् ।






