हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
लाेकसेवा तयारी समसामयिक सामान्य ज्ञान अति उपयाेगी प्रश्नाेत्तर
१) निर्वाचन आयोग द्वारा एमाले र माओवादी केन्द्र वीच भएको एकिकरण खारेज गर्ने निर्णय कहिले भएको हो ?
वि. स. २९७७ फागुन २५
२) संयुक्त राष्ट्र संघीय आर्थीक तथा सामाजीक परिषद अन्तर्गतको लागू औषध नियोगको सदस्यमा नेपाल कहिले चयन भएको हो ?
सन् २०१९ मे ७
३) प्रधानमन्त्री केपी शर्मा ओलीले रचेको कुन बोलकको गीतका लागी उत्कृष्ट गीतकारको अवार्ड प्रप्त गर्नुभयो ?
‘स्वदेशमै रोजगारी’
निम अर्वाड द्वारा प्रमाणपत्र प्रप्त गर्नुभयो।
२०७७ चैत्र ५ मा
३) कुन गाउँपालिकाले “एक हल गोरू पाल्नेलाई एउटा हलो” अनुदान वितरण गर्ने भएको छ ?
तनहँ जिल्लाको बन्दिपुर गाउँपालिकाले
४) तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको निधनः
२०२१ मार्च २०
६१ वर्षको उमेरमा
सन् २०१५ को अक्टोबरमा उहाँ देशको राष्ट्रपति घोषित हुनुभएको थियो ।
सन् २०२० मा उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।
५) मोबाइलको ब्यालेन्सबाटै सामान तथा सेवा खरिदको भुक्तानी गर्न मिल्ने गरी सञ्चालन गर्न लागिएको मोबाइल मनी सेवालाई नेपाल टेलिकमले कहिले अनुमति पाएको हो ?
२०७७ चैत्र ३ गते देखि
नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर स्थापना गरेको कम्पनीलाई राष्ट्र बैंकले अनुमति दिएको हो ।
६) कर्णाली प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक कहिले गरेको गरेको हो ?
२०७७ चैत्र ५ गते
प्रदेश योजना आयोगले तयार पारेको योजनाको पुस्तक मुख्यमन्त्री महेन्द्रबहादुर शााहीले सार्वजनिक गरेका हुन् ।
७) कर्णाली साहित्य समाजले ‘कर्णाली साहित्य साधना सम्मान’ बाट कसलाई सम्मान गरेका हुन् ?
शताब्दी पुरुष सत्यमोहन जोशीलाई
८) महानयायधिवक्ता अग्निप्रसाद खरेल ले राजीनामा दिएको हो ?
२०७७ चैत्र ६ गते
अग्निप्रसाद खरेल वि. सं. २०७४ फागुन ८ गते महानयायधिवक्ताम नियुक्त भएका थिए ।
अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको हो ।
९) महान्यायधिवक्तामा रमेश बडाल कहिले नियुक्त भएको हो ?
२०७७ चैत्र ६ गते
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्वारा नियुक्त ।
संविधानको धारा १७५को उपधारा २ बमोजिम नियुक्त भएको हो ।
१०) कर्णाली प्रदेशमा मुख्य न्यायधिवक्तामा को नियुक्त भएको हो ?
मातृका प्रसाद खनाल
२०७७ चैत्र ६ गते
कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोबिन्द प्रदाद कलौनी द्वारा नियुक्त ।
संविधानको धारा १६० को उपधारा २ बमोजिम नियुक्त भएको हो ।
११) विश्व खुशी सुचकांक, २०२१ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
१४९ देशमध्ये नेपाल ८७ औँ स्थानमा ।
कुल १० अंकमा नेपालले ५.२६९ अंक प्राप्त ।
संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्क द्वारा प्रकाशीत रिपोर्ट अनुसार ।
दक्षिण एसियामा नेपाल ७ देश मध्ये विश्व खुशी सुचकांकको सबै भन्दा माथी राहेको छ ।
सबैभन्दा खुसि देश फिनल्याण्ड
सबै भन्दा बेखुसि देश अफगानिस्तान
१२) विश्व मुख स्वास्थ्य दिवस (World Oral Health Day) कहिले मनाईन्छ ?
प्रत्येक साल मार्च २० मा
FDI World Dental Federation ले २० मार्च २०१३ मुख स्वास्थ्य दिवस मनाउदै आएको छ ।
१३) विश्व मुख स्वास्थ्य दिवस २०२१ को नारा के रहेको छ ?
‘बि प्राउड अफ योर माउथ’ (Be Proud Of Your Mouth)
१४) अन्तर्राष्ट्रिय वन दिवस कहिले मनाईन्छ ?
प्रत्येक साल मार्च २१
१५) अन्तर्राष्ट्रिय वन दिवस २०२०१ को नार के रहेको छ
“Forest restoration: a path to recovery and well-being.”
बाेनस सामान्यज्ञान
१) नेपाल टेलिभिजनको महाप्रबन्धकमा को नियुक्त भएको हो ?
- पत्रकार फूलमान वल
- मन्त्रिपरिषद्को २०७७ चैत्र ५ गते को बैठकले वललाई खुला प्रतिस्पर्धामार्फत चार वर्षका लागि नियुक्त गरेको हो ।
- उनी यसअघि कान्तिपुर दैनिकमा वरिष्ठ उपसम्पादक थिए ।
२) ‘क्युब्स इन स्पेस नासो २०२१’ कार्यक्रम आयोजना कहाँ हुने भएको छ ?
- नेपाल मा
- अप्रिल १० देखि मे १५ सम्म सञ्चालन हुने ।
३) विश्व जल दिवस (अन्तराष्ट्रिय पानी दिवस) कहिले मनाईन्छ ?
- प्रत्येक साल मार्च २२ मा
- सन् १९९३ देखि यस दिवसको क्रम शुरु भएको हो ।
४) विश्व जल दिवस २०२१ को नारा के रहेको छ ?
- “Valuing Water”
५) विश्व मौसम दिवस (World Meteorological Day) कहिले मनाइन्छ ?
- प्रत्येक साल मार्च २३ मा
६) विश्व मौसम दिवस २०२१ को नार के रहेको छ ?
- ‘समुद्र, जलवायु र मौसम’
७) विश्व क्षयरोग दिवस कहिले मनाइन्छ ?
- हरेक साल मार्च २४ मा
८) विश्व क्षयरोग दिवस २०२१ को नारा के रहेको छ ?
- ‘The Clock is Ticking’
९) देशभरका नगरपालिका मध्ये उत्कृष्ट घोषितः
नेपाल नगरपालिका संघ (मुलुकभरका महानगर, उपमहानगरपालिका र नगरपालिका हरुको छाता संगठन) ले हरेक बर्ष उत्कृष्ट नगरपालिकालाई पुरस्कार प्रदान गर्दै आएको छ ।
यसपाली २०७७ चैत्र ११ गते उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।
1. तलोत्तमा नगरपालिका, रुपन्देही
- आ.व २०७६/७७ मा सहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेकाले ।
2. कनकाई नगरपालिका, झापा
- आ.व २०७६/७७ मा आर्थिक तथा राज्य प्रशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेकाले ।
3. वालिङ् नगरपालिका, स्याङ्जा
- आ.व २०७६/७७ मा सहरी योजना तथा व्यवस्थापन क्षेत्रमा उल्लेखनीय कार्यस्पादन गरेकाले ।
१०) नेपालमा पहिलोपटक राजधानी काठमाडौं बाहिर कलेजोको सफल प्रत्यारोपण कहिले र कहाँ गरिएको हो ?
- २०७७ चैत्र १२ गते
- चितवनको चितवन मेडिकल कलेजमा
- भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको
११) नेपाल सरकारले अण्डा, मासु, धुलो दूध र दूधजन्य पदार्थ बटरमा आत्मनिर्भर भएको घोषणा कहिले गरेको हो ?
- २०७७ चैत्र १२ गते