What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एमालेको नयाँ कार्यालय भवनको ओलीले गरे निरीक्षण
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको नयाँ कार्यालय भवनको निरीक्षण गरेका छन् । एमालेको पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्ने भएको छ ।
धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न प्रतिष्ठानले आग्रह गरेपछि एमालेले पार्टी कार्यालयमा सार्न लागेको हो ।
थापाथलीस्थित उपमामार्गमा रहेको प्रस्तावित घरमा पहिले युएन अफिस रहेको थियो। अग्रवालकोे साढे दुई तलाको घरमा १३ कोठा रहेका छन्। मासिक साढे २ लाख रुपैयाँमा आजै घरभाडा सम्झौता हुन सक्ने बताइएको छ।






