What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनकाे भाउ बढ्याे, ताेलाकाे कति छ ?
What To Know
- काठमाडाैँ । स्थानीय बजारमा सुनकाे दरभाउ सामान्य बृद्धि भएकाे छ । नेपाल सुनचाँदि व्यवसायी महासंघका अनुसार साेमबार नेपाली बजारमा छापावाला सुनकाे भाउ प्रति ताेला ८६ हजार २ सय रूपैयाँ ताेकिएकाे छ । याे मूल्य साविक दिनकाे तुलनामा एक सय रूपैयाँले बढी हाे ।.
- त्यस्तै तेजावी सुन प्रतिताेला ८५ हजार ७ सय ५० रूपैयाँमा काराेबार भइरहेकाे छ । चाँदिकाे मूल्य पनि सामान्य बढेकाे छ । साेमबार चाँदि प्रतिताेला १२ सय ६५ रूपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाउकाे छ । याे मूल्य हिजाेकाे तुलनामा १५ रूपैयाँले बढी हाे ।.
काठमाडाैँ । स्थानीय बजारमा सुनकाे दरभाउ सामान्य बृद्धि भएकाे छ । नेपाल सुनचाँदि व्यवसायी महासंघका अनुसार साेमबार नेपाली बजारमा छापावाला सुनकाे भाउ प्रति ताेला ८६ हजार २ सय रूपैयाँ ताेकिएकाे छ । याे मूल्य साविक दिनकाे तुलनामा एक सय रूपैयाँले बढी हाे ।
त्यस्तै तेजावी सुन प्रतिताेला ८५ हजार ७ सय ५० रूपैयाँमा काराेबार भइरहेकाे छ । चाँदिकाे मूल्य पनि सामान्य बढेकाे छ । साेमबार चाँदि प्रतिताेला १२ सय ६५ रूपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाउकाे छ । याे मूल्य हिजाेकाे तुलनामा १५ रूपैयाँले बढी हाे ।






