गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

नेकपा ओली पक्षको प्रवक्तामा ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन् ।
बालुवाटारमा जारी ओली समूहको बैठकले प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको हो ।
समूहको बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।