नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

ओली सरकारको ५ महिने कार्यकालका उपलब्धीहरु (पूर्णपाठसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ५ महिने उपलब्धी सार्वजनिक गरेको छ । सोमबार मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेकाे हाे ।
‘वर्तमान सरकारका ५ महिना’ शीर्षकको उक्त पुस्तकमा सरकारले पाँच महिनाको अवधिमा गरेको उपलब्धीहरुलाई समेटिएको छ ।
सरकारले आफ्नो उपलब्धीको रुपमा सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई उपलब्धीको रुपमा उल्लेख गरेको छ ।
ग्राफिक्समा हेर्नुस् अाेली सरकारका उपलब्धी –
बर्तमान सरकारका ५ महिना पूर्णपाठ –