What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कांग्रेसका स्थानीय नेता ढकालसहित ५ जना जुवाको खालवाट पक्राउ
What To Know
- नुवाकोट । नुवाकोटको विदुर नगरपालिकास्थित पिपलटारमा पाँचजना जुवातासको खालवाट पक्राउ परेका छन् । पिपलटारमा दिउँसोको ४ बजेतिर जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।.
- पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।.
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकास्थित पिपलटारमा पाँचजना जुवातासको खालवाट पक्राउ परेका छन् । पिपलटारमा दिउँसोको ४ बजेतिर जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कांग्रेसका क्रियाशिल सदस्य ध्रुव ढकाल, स्थानीय गोविन्द न्यौपाने, रामवहादुर कुमाल, मुनिराज गजुरेल र श्याम चित्रकार रहेका छन् ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।






