४ सय ८८ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।

सो कार्यालयको मानवस्रोत एवं प्रशासन विभागले असोज ५ गतेको निर्णय अनुसार असोज महिनाको तलव सरुवा भएको कार्यालयबाटै खाने गरी उक्त सरुवा गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *