What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
फेरि ह्वात्तै बढ्यो पहिला नम्बर सुनको मूल्य
What To Know
- काठमाडौँ । स्थानीयमा बजारमा पहिला नम्बर सुनको दरभाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहिला नम्बर सुनको मूल्य बुधबारका लागि प्रतितोला ९६ हजार ४ सय रुपैयाँ तोकिएको छ । यो साविक दिनको तुलनामा ६ सय रुपैयाँले बढी हो ।.
- बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदि व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदि प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढी हो ।.
काठमाडौँ । स्थानीयमा बजारमा पहिला नम्बर सुनको दरभाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहिला नम्बर सुनको मूल्य बुधबारका लागि प्रतितोला ९६ हजार ४ सय रुपैयाँ तोकिएको छ । यो साविक दिनको तुलनामा ६ सय रुपैयाँले बढी हो ।
केहीदिनदेखि लगातार ओह्रालो लागिरहेका सुनको भाउ साताको चौथोदिन बुधबार भने उकालो लागेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदि व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदि प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढी हो ।






