What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
घट्यो पहिला नम्बर सुनकाे भाउ
What To Know
- काठमाडौं । बिहीबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।.
- बधुबार यथावत रहेको सुनको भाउ आज भने तोलामा एक हजार ६ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।.
काठमाडौं । बिहीबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।
बधुबार यथावत रहेको सुनको भाउ आज भने तोलामा एक हजार ६ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।






