What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु
What To Know
- जागेश्वर गौतमले थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक/एक जना रहेका छन् ।.
- रौतहटका ३२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।.
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक/एक जना रहेका छन् ।
रौतहटका ३२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
यसअघि आइतबार थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।






