What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनकाे मूल्य नेपाली इतिहासकै महंगाे, ताेलाकाे कति ?
What To Know
- काठमाडाैँ । बुधबार सुनको मूल्य एकदैन १३ सयले बढेर प्रतितोला ९४ हजार पुगेको छ। याे मूल्य नेपाली इतिहास मै सबैभन्दा उच्च हाे । मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो।.
- आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढरे ११ सय ३५ रुपैयाँमा पुगेको हो।.
काठमाडाैँ । बुधबार सुनको मूल्य एकदैन १३ सयले बढेर प्रतितोला ९४ हजार पुगेको छ। याे मूल्य नेपाली इतिहास मै सबैभन्दा उच्च हाे । मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढरे ११ सय ३५ रुपैयाँमा पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर त्यसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।






