What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

काठमाडौँमा पहिरो एक जनाको मृत्स
What To Know
- कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा पहिरोले २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका बेला खुला ठाउँमै पहिरो गएको हो ।.
- सँगै हिँडिरहेका बेला उनी खोल्सातिर गएका कारण पहिरोमा परेको गजुरेलको भनाई छ । कागेश्वरी मनोहरा नगरपालिकाको अन्य ठाउँमा पनि पहिरो गएको छ ।००० फाइल तस्विर .
काठमाडौँ । पहिरोले काठमाडौंमै एक जना युवकको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा पहिरोले २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका बेला खुला ठाउँमै पहिरो गएको हो ।
सँगै हिँडिरहेका बेला उनी खोल्सातिर गएका कारण पहिरोमा परेको गजुरेलको भनाई छ । कागेश्वरी मनोहरा नगरपालिकाको अन्य ठाउँमा पनि पहिरो गएको छ ।००० फाइल तस्विर