What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
ह्वात्तै बढ्यो नम्बरी सुनको मूल्य
What To Know
- काठमाडौँ । स्थानीय बजारमा सुनको दरभाउ आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ ह्जार ७ सय रुपैयाँ कायम गरिएको छ । यो मूल्य मंगलबारको तुलनामा ५ सय रुपैयाँले बढी हो ।.
- त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ९ सय ६० रुपैयामा किनबेच भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ थियो ।.
काठमाडौँ । स्थानीय बजारमा सुनको दरभाउ आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ ह्जार ७ सय रुपैयाँ कायम गरिएको छ । यो मूल्य मंगलबारको तुलनामा ५ सय रुपैयाँले बढी हो ।
त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ९ सय ६० रुपैयामा किनबेच भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ थियो ।
कोरोना महामारी र लकडाउनकाबीच बजार खुलेसँगै सुनचाँदीको दरभाउमा घटबढ भइरहेको छ ।






