What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
ह्वात्तै बढ्यो नम्बरी सुनको मूल्य
What To Know
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ८८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बजार खुलेदेखि नै लगातार उकालो लागेको सुनको दरभाउ बढ्ने क्रम रोकिएको छैन । मंगलबार छापावाला सुनको मूल्य तोलामा ८७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।.
- यस्तै तेजाबी सुनको मूल्य तोलामा ८८ हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ८७ हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।.
काठमाडौँ । सुनको मूल्य मंगलबार पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ८८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बजार खुलेदेखि नै लगातार उकालो लागेको सुनको दरभाउ बढ्ने क्रम रोकिएको छैन । मंगलबार छापावाला सुनको मूल्य तोलामा ८७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा ८८ हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ८७ हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर बुधबार नौ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । ०००






