What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
फेरि आकाशियाे नम्बरी सुनकाे मूल्य, कति छ आज ताेलाकाे भाउ ?
काठमाडौँ । सुनको मूल्य फेरि आकाशिएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुनको मूल्य तोलामा ८७ पाँच सय रुपैयाँमा कारोवार भइरहेको छ।
आइतवार छापालावा सुनको मूल्य तोलामा ८७ हजार चार सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ८७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
आइतवार तेजाबी सुनको मूल्य तोलामा ८६ हजार ६० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर नौ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ।






