What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
गण्डकीमा ३८ संक्रमित थपिए , कुल ११३ पुग्यो
What To Know
- पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । आइतबार बिहान स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेकाे विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिनेमा स्याङ्जाका १४ जना , बागलुङ १० जना, गोरखाका १० जना र नवलपुरका ४ जना रहेका छन् ।.
- यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।.
पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । आइतबार बिहान स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेकाे विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिनेमा स्याङ्जाका १४ जना , बागलुङ १० जना, गोरखाका १० जना र नवलपुरका ४ जना रहेका छन् ।
यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।






