What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
काेराेना भाइरस संक्रमणबाट नेपालमा पहिलो मृत्यु
What To Know
- काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे निवासी २९ वर्षीया महिलाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शनिवार राति पौने ८ बजेतिर विज्ञप्ति निकालेर यो घटनाबारे आधिकारिक जानकारी दिएको हो ।.
- मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा थप परीक्षण पश्चात नेपालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको भनी उल्लेख छ ।.
काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे निवासी २९ वर्षीया महिलाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शनिवार राति पौने ८ बजेतिर विज्ञप्ति निकालेर यो घटनाबारे आधिकारिक जानकारी दिएको हो ।
मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा थप परीक्षण पश्चात नेपालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको भनी उल्लेख छ ।
यस्तै, मन्त्रालयको पछिल्लो विवरण अनुसार संक्रमितको संख्या पनि थपिएको छ । संक्रमितको संख्या अब दुई सय ८१ पुगेको छ ।







