अाज हिराेसिमा डे : अमेरिकाले जापानकाे हिराेसिमामा परमाणु बम खसालेकाे दिन

काठमाडाैँ । द्वितीय विश्व युद्धकाे समयमा अमेरिकाले जपानकाे हिरोशिमा नामक नगरमा ‘लिटिल बाेय’ नामक यूरेनियम ६ अगस्त १९४५ मा खसाएकाे थियाे । उक्त न्यूक्लियर बम त्यस समयकाे सबैभन्दा शक्तिशाली बम मानिदै अाएकाे छ । उक्त बम अाक्रमणमबाट करिव १३ किमी अासपासकाे क्षेत्र ध्वस्त भएकाे थियाे । याे नै पहिलाे परमानु बम अाक्रमण थियाे ।

अमेरिकाले हिराेसिमामा अाक्रमण गर्दा त्यस समयमा त्यहाँ करिक साढे तीन लाख जनसङ्ख्या रहकाे थियाे । उक्त बमकाे धमाकाबाट एक लाख ४० हजार भन्दा धेरै मानिसकाे एकै झट्कामा मृत्यु भएकाे थियाे । मर्नेहरूमा अधिकांश नागरिक बच्चा बृद्ध तथा महिलाहरू रहेका थिए । उक्त अाक्रमणपछि पनि धेरै मानिसहरूकाे विकिरणबाट प्रभाबित भएर मृत्यु भएकाे थियाे ।

जापानकाे प्रमूख अाैद्याेगिक क्षेत्र हिराेसिमा ध्वस्त बनाएपछि पनि अमेरिका शान्त भएन त्यसपछि पनि बिभिन्न खालका बम अाक्रमण गरिराखेकाे थियाे ।  अमेरिकाले पछि जापानकाे अर्काे प्रमूख नगर नागासाकीमा फैट मैन नामकाे प्लूटाेनियम बम अाक्रमण गरेकाे थियाे । उक्त अाक्रमणमा परि करिब ७४ हजार मानिसहरूकाे मृत्यु भएकाे थियाे ।  नागासाकीमा जापानी सेनाकाे ५ अाैँ डिविजनकाे  मुख्यालय रहेकाे थियाे। उक्त मानवीय संहार र विनाशताकाे सम्झनामा हरेक वर्ष ६ अगस्तमा हिराेसिमा डे मनाइदै अाएकाे छ ।  

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *