प्रधानमन्त्री ओलीकाे सुरक्षा कमान्ड सम्हालेका डीएसपी फेरिए

What To Know

  • काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा कमान्ड सम्हालेका डीएसपी फेरिएका छन् । प्रधानमान्त्री अाेलीकाे प्रमूख सुरक्षा गार्डका रूपमा खटिएका डिएसपी सानुरमा भट्टराई एसपीमा बढुवा भएपछि उहाँकाे ठाउँमा नयाँ  डीएसपी ल्याइएकाे छ ।.
  • आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा सुरक्षा कमान्ड सम्हाल्न डिएसपी राजन लिम्बुलाई पठाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ। डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालयमा नै रहेको सुरक्षा निर्देशनालयमा कार्यरत हुनुहुन्थ्याे ।.

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा कमान्ड सम्हालेका डीएसपी फेरिएका छन् । प्रधानमान्त्री अाेलीकाे प्रमूख सुरक्षा गार्डका रूपमा खटिएका डिएसपी सानुरमा भट्टराई एसपीमा बढुवा भएपछि उहाँकाे ठाउँमा नयाँ  डीएसपी ल्याइएकाे छ ।

आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा सुरक्षा कमान्ड सम्हाल्न डिएसपी राजन लिम्बुलाई पठाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ। डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालयमा नै रहेको सुरक्षा निर्देशनालयमा कार्यरत हुनुहुन्थ्याे ।

 यसअघि प्रधानमन्त्रीको सुरक्षामा खटिएका सानुरमा भट्टराई एसपीमा बढुवा भई केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा हुनुभएकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *