What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कोरोना संक्रमित दाेस्री युवती निको भएर टेकु अस्पतालबाट डिस्चार्ज
What To Know
- काठमाडौं । कोरोना संक्रमण भए पछि उपचार गराइ रहनु भएकी प्रसिदि श्रेष्ठले २७ दिन पछि डिस्चार्ज हुनु भएको छ ।.
- उहाँलाई अस्पतालले फूलमाला सहित विदाई गरेको छ । उहाँ कतार एयरकाे विभानमा फ्रान्सबाट दाेहा हुँदै काठमाडाैं अाउनु भएकाे थियाे । उहाँसगै यात्रा गर्ने भियतनामी साथिलार्इ संक्रमण भए पछि उहाँकाे स्वास्थ्य परीक्षण गर्दा उहाँमा पनि संक्रमण पाइए पछि अस्पताल भर्ना गरिएकाे थियाे ।.
काठमाडौं । कोरोना संक्रमण भए पछि उपचार गराइ रहनु भएकी प्रसिदि श्रेष्ठले २७ दिन पछि डिस्चार्ज हुनु भएको छ ।
काठमार्डौ निवासी उहाँको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उहाँलाई आज घर पठाइएकाे टेकुस्थित सहिद शुक्रराज सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बस्तोलाले बताउनुभयो ।
उहाँलाई अस्पतालले फूलमाला सहित विदाई गरेको छ । उहाँ कतार एयरकाे विभानमा फ्रान्सबाट दाेहा हुँदै काठमाडाैं अाउनु भएकाे थियाे । उहाँसगै यात्रा गर्ने भियतनामी साथिलार्इ संक्रमण भए पछि उहाँकाे स्वास्थ्य परीक्षण गर्दा उहाँमा पनि संक्रमण पाइए पछि अस्पताल भर्ना गरिएकाे थियाे ।






