What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपालमा फेला परे कोरोनाको छैटौं संक्रमित [ अपडेट ]
What To Know
- काठमाडौं। नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।.
- संक्रमित ती व्यक्ति पनि यसअघि दोहाबाट चैत्र ४ गते आएको उडानबाटै आएको बताइएको छ ।.
काठमाडौं। नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।
संक्रमित ती व्यक्ति पनि यसअघि दोहाबाट चैत्र ४ गते आएको उडानबाटै आएको बताइएको छ ।