What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
स्पेनमा चार जना नेपालीमा कोरोनाको संक्रमण
काठमाडौं । स्पेनमा चार जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।
बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ भने अन्य ३ जनाको हस्पितालेद क्षेत्रका उपचार भएको बताइएको छ ।
संक्रमित भएका ४ जना ब्यक्तिहरु पुरुष भएपनि उनिहरुको विवरण खुलाइएको छैन ।






