What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
बारामा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध
What To Know
- वीरगञ्ज । बाराकाे एक स्थानीय तहमा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । जिल्लाकाे सिम्रौनगढ नगरपालिका वडा नं ५ मा बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।.
- वडा अध्यक्ष रामबहादुर कुर्मी पटेलका अनुसार कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा छलफल पछि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरिएकाे हाे ।.
वीरगञ्ज । बाराकाे एक स्थानीय तहमा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । जिल्लाकाे सिम्रौनगढ नगरपालिका वडा नं ५ मा बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।
वडा अध्यक्ष रामबहादुर कुर्मी पटेलका अनुसार कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा छलफल पछि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरिएकाे हाे ।
अविवाहित केटा घरबाहिरको काममा रहने भएकोले उनीहरुलाई भने मोबाइल बोक्नमा प्रतिबन्ध नलगएको वडाध्यक्ष कुर्मीले बताए ।






