What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेकपाको सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?
What To Know
- काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार ११ः ३० बजे बस्ने भएको छ । सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गराउनु भएको हो ।.
- यस अघिको बैठकमा रिक्त राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष बामदेब गौतमलाई नियुक्ति गर्ने निर्णय भए पछि पार्टीपंक्ति भित्र यस विषयमा निकै बहस र छलफल चलिरहेको सन्दर्भमा आजको सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।.
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार ११ः ३० बजे बस्ने भएको छ । सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गराउनु भएको हो ।
यस अघिको बैठकमा रिक्त राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष बामदेब गौतमलाई नियुक्ति गर्ने निर्णय भए पछि पार्टीपंक्ति भित्र यस विषयमा निकै बहस र छलफल चलिरहेको सन्दर्भमा आजको सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।






