What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपाल वायुसेवा निगममा स्थायी जागिरको अवसर (विज्ञापनसहित)
What To Know
- काठमाडौँ । नेपाल वायुसेवा निगममा १ सय ५० बढी विभिन्न पदहरुमा जागिर खुलेको छ । लोक सेवा आयोगबाट सहमति भए अनुसारका बिभिन्न पदहरुमा खुल्ला प्रतियोगिता मार्फत स्थायी पद पूर्तिका लागि निगमले शुक्रबार एक सूचना जारी गरी योग्य नेपाली उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो ।.
- सिनियर क्याप्टेन, जुनियर क्याप्टेन, वरिष्ठ प्राविधिक अधिकृत, अधिकृत, लेखा अधिकृत तथा वरिष्ठ सहायक, सहायक लगायतका पदहरुका लागि विज्ञापन खुलाएको हो ।.
काठमाडौँ । नेपाल वायुसेवा निगममा १ सय ५० बढी विभिन्न पदहरुमा जागिर खुलेको छ । लोक सेवा आयोगबाट सहमति भए अनुसारका बिभिन्न पदहरुमा खुल्ला प्रतियोगिता मार्फत स्थायी पद पूर्तिका लागि निगमले शुक्रबार एक सूचना जारी गरी योग्य नेपाली उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो ।
सिनियर क्याप्टेन, जुनियर क्याप्टेन, वरिष्ठ प्राविधिक अधिकृत, अधिकृत, लेखा अधिकृत तथा वरिष्ठ सहायक, सहायक लगायतका पदहरुका लागि विज्ञापन खुलाएको हो ।
योग्यता पुगेका नेपालीले फागुन २३ गते भित्र दरखास्त दिन सक्नुहुनेछ ।
विस्तृतमा हेर्नुहोस् विज्ञापन