What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी (भिडियोसहित)
What To Know
- .
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थल कार्यालयका एक अधिकारीले फेयर नेपाललाई जानकारी दिए। एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ ।
आगलागीको कारण भने खुल्न सकेको छैन । विद्युत चुहावट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ । क्षतिको विवरण पनि आएको छैन ।
हेर्नुस् भिडियाे
त्रिभुवन विमानस्थलको दृश्य pic.twitter.com/ncBp2Qamhx
— dipendra KARNA (@001karna) February 10, 2020






