What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
स्थानीय बजारमा घट्यो नम्बरी सुनको मूल्य
What To Know
- नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार ६ सय कायम भएको हो ।.
- त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँ कायम भएको जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।.
काठमाडौँ । साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार ६ सय कायम भएको हो ।
त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँ कायम भएको जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।






