बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गायिका आस्था राउत प्रहरीमा हाजिर, आजै धरौटीमा छुट्न सक्ने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षमा महिला प्रहरीमाथि अभद्र व्यबहार गरेको आरोप लागेकी गायिका आस्था राउत आफै प्रहरी समक्ष उपस्थित हुनु भएको छ ।
आस्था राउत आफैंले प्रहरीलाई फोन गरी विहना ९ः३० बजे माहनगरीय प्रहरी परिसर टेकुमा उपस्थित हुनु भएको महानागरी प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
उहाँलाई आजै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने र उहाँ आजै धरौटीमा छुट्न सक्ने संभावना रहेको प्रहरी स्रोतले जनाएको छ । उहाँलाई केही दिन अघि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट उहाँलाई पक्राउ गर्न अनुमति दिइएको थियो