What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेकपाको सचिवालयको बैठक बस्दै
What To Know
- काठमाडौं। सत्तरारुढ दल नेपाल कम्युनिष्ट पाटी(नेकपा)को सचिवालयको बैठक आज दिउँसो ४ः०० बजे पाटीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार प्रतिनीधि सभामा सभामुख चयन तथा राष्ट्रिय सभामा उम्मेदवार चयनको बिषयमा बैठक बस्न लागेको हो ।.
काठमाडौं। सत्तरारुढ दल नेपाल कम्युनिष्ट पाटी(नेकपा)को सचिवालयको बैठक आज दिउँसो ४ः०० बजे पाटीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार प्रतिनीधि सभामा सभामुख चयन तथा राष्ट्रिय सभामा उम्मेदवार चयनको बिषयमा बैठक बस्न लागेको हो ।






