What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
भोलि सार्वजनिक बिदा
What To Know
- काठमाडौं । गण्डकी प्रदेशमा मंगलवार सार्वजनिक विदा दिइएको छ । तमु समुदायको प्रमूख सांस्कृतिक पर्व तमू ल्होसारको अवसरमा पुष १५ गतेका गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।.
- तमु समुदायको ठूलो पर्व ल्होसारको अवसरमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको बुधबारको बैठकले बिदा दिने निर्णय गरेको जारी सूचनामा जनाइएको छ ।.
काठमाडौं । गण्डकी प्रदेशमा मंगलवार सार्वजनिक विदा दिइएको छ । तमु समुदायको प्रमूख सांस्कृतिक पर्व तमू ल्होसारको अवसरमा पुष १५ गतेका गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तमु समुदायको ठूलो पर्व ल्होसारको अवसरमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको बुधबारको बैठकले बिदा दिने निर्णय गरेको जारी सूचनामा जनाइएको छ ।
प्रदेश सरकारले गतवर्ष पनि तमु ल्होसारमा सार्वजनिक बिदा दिएको थियो ।
केन्द्र सरकारले सार्वजनिक विदा कटौती गरेपछि प्रदेश तथा स्थानीय सरकारले विभिन्न पर्व तथा अबसरमा आफूखुसी बिदा दिँदै आएका छन् ।






