What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पुस १० गते सार्वजनिक विदा
What To Know
- कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।.
- आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस १० गते सार्वजनिक निकायहरुमा विदा गर्ने निर्णय गरेको जनाएको छ ।.
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस १० गते सार्वजनिक निकायहरुमा विदा गर्ने निर्णय गरेको जनाएको छ ।
मंगलबार बसेको प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।







