नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

काठमाडाैँमा भूकम्पकाे धक्का
काठमाडाैँ । काठमाडाैँ उपत्यका सहित यसअासपासका केही क्षेत्रमा शनिबार बिहान भूकम्पकाे सामान्य धक्का महसुस गरिएकाे छ । राष्ट्रिय भूकक्प मापन केन्द्रका अनुसार शनिबार विहान ७ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चाेक र दाेलखाकाे सिमानालार्इ केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलकाे पराकम्प भएकाे हाे । दाेलखा, सिन्धुपाल्चाेक सहित काठमाडाैँ उपत्यमा यसकाे धक्का महसुस गरिएकाे थियाे ।
वि.सं २०७२ साल बैशाख १२ गते अाएकाे बिनासकारी गाेरखा भूकम्पकाे पराकम्प अाउन अझै राेकिएकाे छैन । शनिबार बिहानकाे धक्का पनि साेही भूकम्पकाे पराकम्प भएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ ।