नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
नेपालको मानव विकास सूचकाङ्कमा सुधार, जोखिम कायमै
काठमाडाैं । नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सार्वजनिक गरिएको मानव विकास प्रतिवेदन,…
View More नेपालको मानव विकास सूचकाङ्कमा सुधार, जोखिम कायमैउखु किसानले फेरि थाले काठमाडौं केन्द्रित आन्दोलन
काठमाडौँ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आजदेखि उनीहरुले…
View More उखु किसानले फेरि थाले काठमाडौं केन्द्रित आन्दोलनसंवैधानिक परिषदको बैठक अनिश्चित
काठमाडौं । संवैधानिक परिषदको बैठक अनिश्चित भएको छ । विपक्षी दलका नेता शेरवहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर आफू आउन नसक्ने जानकारी दिएपछि…
View More संवैधानिक परिषदको बैठक अनिश्चितनेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज १ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा आजदेखि स्थायी कमिटीका सदस्यहरुले…
View More नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दैसञ्चारकर्मीहरुको प्रेस पास नवीकरण र अनलाइन नवीकरणअब जिल्ला हुलाकबाटै
अशोक घिमिरे काठमाडौँ । देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई…
View More सञ्चारकर्मीहरुको प्रेस पास नवीकरण र अनलाइन नवीकरणअब जिल्ला हुलाकबाटै





