नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
विराटनगरको सप्तकोशी मार्गमा सिस्टर्स ब्युटिहोम
काठमाण्डौं,वैशाख १० । विराटनगरको सप्तकोशी मार्गमा नयाँ ब्युटिपार्लर सञ्चालनमा आएको छ । सिस्टर्स ब्युटी होमको नामबाट सञ्चालनमा आएको ब्युटिपार्लर शुक्रबारदेखि अफरसहित खुला गरिएको हो ।…
View More विराटनगरको सप्तकोशी मार्गमा सिस्टर्स ब्युटिहोमनेप्से परिसूचक सामान्य वृद्धि
काठमाडाैं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुुई हजार…
View More नेप्से परिसूचक सामान्य वृद्धिनेदरल्याण्ड्सले तीन विकेटले जित्यो
काठमाडौं । नेदरल्याण्ड्सले नेपालमाथि तीन विकेटको जित हात पारेको छ । खेल सकिन तीन बल बाँकी छँदै नेदरल्याण्ड्सले सात विकेटको क्षतिमा २०९ रन बनाएर नतिजा…
View More नेदरल्याण्ड्सले तीन विकेटले जित्योवैशाख ९ गतेदेखि एकसाताका लागि लकडाउन गर्ने निर्णय
नेपालगञ्ज । बाँकेमा कोरोना सङ्क्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ ।…
View More वैशाख ९ गतेदेखि एकसाताका लागि लकडाउन गर्ने निर्णयएक हजार ६६७ सङ्क्रमित, २५१ सङ्क्रमणमुक्त, ११ को मृत्यु
काठमाडौं। नेपालमा कोरोनाभाइरसका एक हजार ६६७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार…
View More एक हजार ६६७ सङ्क्रमित, २५१ सङ्क्रमणमुक्त, ११ को मृत्यु





