नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
एमालेको दशौँ महाधिवेशन तय, थापालाई बागमती प्रदेशको इञ्चार्ज तोकियो
काठमाडौं । सत्तारुढ नेकपा एमालेको दशौँ महाधिवेशन तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले आगामी २०७८ साल मंसिर २ देखि ६ गतेसम्म…
View More एमालेको दशौँ महाधिवेशन तय, थापालाई बागमती प्रदेशको इञ्चार्ज तोकियोसरकार र जसपाबीच आज निर्णायक वार्ता हुँदै
काठमाडौं । सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच कार्यदलस्तरको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्न लागिएको जसपाले बनाएको कार्यदलका…
View More सरकार र जसपाबीच आज निर्णायक वार्ता हुँदैमाओवादी र एमालेका नेताहरुले जनतासँग माफी माग्नुपर्छः गगन थापा
बलेवा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताउनु भएकाे छ । देशमा…
View More माओवादी र एमालेका नेताहरुले जनतासँग माफी माग्नुपर्छः गगन थापाएमालेले डाक्याे केन्द्रीय कमिटि बैठक
काठमाडौँ । सत्तारूढ नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटि बैठक बोलाएको छ। आगामी आइतबार (चैत १ गते) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटिको बेठक बोलाइएको…
View More एमालेले डाक्याे केन्द्रीय कमिटि बैठकदैनिक २० घण्टा लोडसेडिङको मारमा हुम्ली
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको…
View More दैनिक २० घण्टा लोडसेडिङको मारमा हुम्ली





