नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
ऋण तिर्न नसक्दा अघि बढ्न सकेन रङ्गशालाको काम
चितवन। भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन…
View More ऋण तिर्न नसक्दा अघि बढ्न सकेन रङ्गशालाको कामनेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. सन्दुक रुइत
काठमाडौँ। नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका…
View More नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. सन्दुक रुइतकराेडौ खर्च हुँदा पनि छाडा पशुको दीगो व्यवस्थापन भएन
शेरबहादुर सिंह महेन्द्रनगर । कञ्चनपुरमा पालिकाहरुले कराडौ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन् । छाडा पशु चौपायाहरु राजमार्गमा…
View More कराेडौ खर्च हुँदा पनि छाडा पशुको दीगो व्यवस्थापन भएनकृषि व्यवसायमा बदलिएको समाज
रामपुर । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा…
View More कृषि व्यवसायमा बदलिएको समाजछन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा
ध्रुवसागर शर्मा गलेश्वर । गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा ।…
View More छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा





