नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
महिला भलिबलमा नेपाल सेमिफाइनलमा
काठमाडाैं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको…
View More महिला भलिबलमा नेपाल सेमिफाइनलमा१० हजार किलो पोखरेली जेठोबुढोको बीउ वितरण
कास्की। पोखरा महानगरपालिकाले १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ कृषकलाई वितरण गरेको छ । विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार…
View More १० हजार किलो पोखरेली जेठोबुढोको बीउ वितरणपाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान
रामपुर । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान…
View More पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसानप्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी
काठमाडाैं । नेपाल सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभामा छलफल जारी छ । आइतबारदेखि सुरु भएको…
View More प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारीमहिला भलिबल–नेपालले किर्गिस्तानलाई हरायो
काठमाडाैं । राजधानीमा आजदेखि सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्…
View More महिला भलिबल–नेपालले किर्गिस्तानलाई हरायो





