नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
धरहरा क्षेत्रमा रहेको भवनमा पार्किङकाे व्यवस्था
काठमाडौँ । गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ ।…
View More धरहरा क्षेत्रमा रहेको भवनमा पार्किङकाे व्यवस्था‘गोर्खा वारियर’ : मलाया जङ्गलमा गोर्खा सैनिकको लडाइँको कथा
काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता…
View More ‘गोर्खा वारियर’ : मलाया जङ्गलमा गोर्खा सैनिकको लडाइँको कथाथुनुवा भगाउन करोडबाट डिल, छ लाख बुझेर भगाए
काठमाडौँ । लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी रु छ लाख २५ हजार रकम बुझेको पाइएको छ । थुनुवालाई भगाएर…
View More थुनुवा भगाउन करोडबाट डिल, छ लाख बुझेर भगाएआइसिसी यु–१९ विश्वकप क्रिकेट : अफगानिस्तानसँग जित निकाल्दै नेपाल दोस्रो चरणमा
काठमाडौँ । अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले…
View More आइसिसी यु–१९ विश्वकप क्रिकेट : अफगानिस्तानसँग जित निकाल्दै नेपाल दोस्रो चरणमागाजामा शैन्य आक्रमण रोक्न इजरेललाई अन्तर्राष्ट्रिय अदालतकाे अन्तरिम आदेश
एजेन्सी । संयुक्त राष्ट्रसङ्घको शीर्ष अदालतले इजरेलविरुद्धको नरसंहार मुद्दा आफ्नो क्षेत्राधिकारभित्र पर्ने पुष्टि गरेको छ। एउटा अन्तरिम आदेश दिने क्रममा इन्टरन्याश्नल कोर्ट अफ जस्टिस आईसीजेको…
View More गाजामा शैन्य आक्रमण रोक्न इजरेललाई अन्तर्राष्ट्रिय अदालतकाे अन्तरिम आदेश





