काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
विचार/ब्लग
गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म
गुल्मी । जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ ।…
View More गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्मगोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई आज काठमाडौँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक…
View More गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउसोमत घिमिरेलाई २०८१ को प्रसिद्ध विकास–लेखन पुरस्कार
कामाडाैं । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)बाट हरेक वर्ष प्रदान गरिने ‘प्रसिद्ध कणेल स्मृति विकास–लेखन राष्ट्रिय पुरस्कार’ २०८१ विकास अभियन्ता तथा लेखक सोमत घिमिरेलाई प्रदान गरिएको…
View More सोमत घिमिरेलाई २०८१ को प्रसिद्ध विकास–लेखन पुरस्कारमुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित
सन्तोष गौतम म्याग्दी । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै…
View More मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षितउपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो
सन्तोष गौतम म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल…
View More उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो