नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको…
View More मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरुहनुमानढोकामा इन्द्रध्वजोत्थान, आठदिने इन्द्रजात्रा सुरु
काठमाडौँ । काठमाडौँ उपत्यकाको मुख्य जात्राका रुपमा परिचित इन्द्रजात्राका लागि वसन्तपुर दरबार क्षेत्रको कालभैरवअघि इन्द्रध्वजोत्थान गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान…
View More हनुमानढोकामा इन्द्रध्वजोत्थान, आठदिने इन्द्रजात्रा सुरुचक्लाबन्दीपछि बाँझो जग्गा हराभरा
खेमराज गौतम गलकोट (बागलुङ) । बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । चक्लाबन्दीमा गरिएको फलफूलखेतीले अधिकांश बाँझो जग्गा हराभरा हुन…
View More चक्लाबन्दीपछि बाँझो जग्गा हराभरानेपाल कारखाना श्रमिक सङ्घ राष्ट्रिय समितिको महिला अध्यक्षमा द्रौपती राय
नवलपुर । नेपाल कारखाना श्रमिक सङ्घ राष्टिय समितिको महिला केन्द्रीय अध्यक्षमा द्रौपती राय चयन हुनु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुलीमा शनिवार सम्पन्न नेपाल ट्रेड…
View More नेपाल कारखाना श्रमिक सङ्घ राष्ट्रिय समितिको महिला अध्यक्षमा द्रौपती रायनेपाली बजारमा सुनको भाउकाे पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । नेपाली बजारमा सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्यले, यस…
View More नेपाली बजारमा सुनको भाउकाे पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार ?





