वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

धनुषा । वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको…

View More वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

शिक्षक सारुले गरे तिन विद्यार्थीलाई नगद सहित सम्मान

सुनिल कार्की पाल्पा । लक्ष्मी माध्यमिक विद्यालय तानसेन ५ बन्दिपोखराका का एक शिक्षकले विद्यार्थीलाई नगद सहित सम्मान गरेका छन । विद्यालयको ५५ औं वार्षिक उत्सब…

View More शिक्षक सारुले गरे तिन विद्यार्थीलाई नगद सहित सम्मान

नरमेद्धश्वरको तेस्रो साधारण सभा सम्पन्न

सुनिल कार्की पाल्पा । नरमेद्धश्वर शिवालय धाम ब्यावास्थापन समिति तानसेन ५ बन्दिपोखरा पाल्पाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । तत्कालिन ढाडाकुटी शिवालय मन्दिर कुटीलाई…

View More नरमेद्धश्वरको तेस्रो साधारण सभा सम्पन्न

मन्त्रिमण्डल पुनःगठनको तयारी छैन : अध्यक्ष प्रचण्ड

विराटनगर । नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै…

View More मन्त्रिमण्डल पुनःगठनको तयारी छैन : अध्यक्ष प्रचण्ड

घर फेरिए, दिन फेरिएन

शोषणमा परेका र पारिएका हलियाहरुले हलो नै बोकेर सिंहदरबार पुग्दै अधिकार पुनःस्थापना गरे । तर, हलियाको मुक्ति पछिका उनीहरुका दिन फेरिएका छैनन् ।

View More घर फेरिए, दिन फेरिएन