नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
काठमाडौंका दुई स्थानमा बम विस्फोट, ३ को मृत्यु, ७ जना घाइते
काठमाडौँ। काठमाडौँमा आज साँझ भएको विस्फोटनमा परी तीन जनाको निधन भएको छ । घट्टेकुलोको सङ्गम गल्लीमा भएको सिलिण्डर विस्फोटमा परेर २६ वर्षीय रबिन केसीको मृत्यु…
View More काठमाडौंका दुई स्थानमा बम विस्फोट, ३ को मृत्यु, ७ जना घाइतेसनम गर्बुजा बनिन् मिस मगर नेपाल–२०१९
पोखरा । चौथो संस्करणको “मिस मगर नेपाल–२०१९”को ताज पर्वतकी सनम गर्बुजामगरले जितेकी छिन् । एस.टी. क्रियशनको आयोजना तथा हिमाअस एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतीमा शुक्रबार पोखराको पाँच…
View More सनम गर्बुजा बनिन् मिस मगर नेपाल–२०१९आदिवासीको आर्थिक विकासको सवाल
देशमा अहिले समृद्ध नेपाल र सुखी नेपालीको अभियान चलेको छ । तर पछिल्लो चरणमा आदिवासी जनजाति लक्षित सबै प्रकारका आर्थिक कार्यक्रमहरु कटौतिमा परेको छ । …
View More आदिवासीको आर्थिक विकासको सवालनरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित
काठमाडौँ । भारतमा सम्पन्न लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) भारी मतका साथ विजयी भएको छ । योसँगै भाजपा नेता नरेन्द्र मोदी पुनः प्रधानमन्त्री…
View More नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चितठूलो परिमाणको नक्कली नोटसहित ४ जना पाकिस्तानी नागरिक विमानस्थलमा पक्राउ
काठमाडौं । नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट नेपाल…
View More ठूलो परिमाणको नक्कली नोटसहित ४ जना पाकिस्तानी नागरिक विमानस्थलमा पक्राउ





