नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
ढोकैमा दशैंः सडकको दुर्दशा र अग्रिम टिकटको अन्यौलता !
अनुसा थापा गत वर्षको असोज १० देखि १२ गतेसम्म भएको लगातार वर्षाले वितण्डा मच्चायो । सो वर्षमा अकल्पनीय क्षति भयो । मानवीयसँगै भौतिक क्षति पनि…
View More ढोकैमा दशैंः सडकको दुर्दशा र अग्रिम टिकटको अन्यौलता !दशैंले नचिनेको उपत्यका, चाडभन्दा पैसा माथि हुँदा हराउँदै मौलिकता र मानवता !
रुषा थापा नेपालीहरुको महान् चाड बडा दशैं नजिकिएको छ । यो वर्षको दशैं आउन केही दिन मात्र बाँकी छ । दशैं नजिकिएसँगै गाउँघरमा लिपपोत शुरु…
View More दशैंले नचिनेको उपत्यका, चाडभन्दा पैसा माथि हुँदा हराउँदै मौलिकता र मानवता !मेटाले सरकारलाई सोध्यो– सूचीकरणका लागि कागजात के–के चाहिन्छ ?
काठमाडौं । फेसबुकको मुख्य कम्पनी मेटाले सरकारलाई सूचीकरणका लागि आवश्यक कागजातका सम्बन्धमा चासो राखेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार…
View More मेटाले सरकारलाई सोध्यो– सूचीकरणका लागि कागजात के–के चाहिन्छ ?यी हुन् नेपालमा बन्द भएका सामाजिक सञ्जाल हेर्नुस् लिस्ट
काठमाडौं । सरकारले फेसबुक, एक्ससहितका दर्जनौँ बढी सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको मन्त्रिस्तरीय निर्णयले नेपालमा सूचीकरण…
View More यी हुन् नेपालमा बन्द भएका सामाजिक सञ्जाल हेर्नुस् लिस्टकाठमाडौंमा राति प्रेसर कुकरमा सिटी लगाए जरिवाना लाग्ने, खोक्दा र भान्सामा भाडाँकुडाँ चलाउँदा ठूलाे आवाज गर्न नपाइने
काठमाडाैं । राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी लगाए जरिवाना लाग्ने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै अबेर…
View More काठमाडौंमा राति प्रेसर कुकरमा सिटी लगाए जरिवाना लाग्ने, खोक्दा र भान्सामा भाडाँकुडाँ चलाउँदा ठूलाे आवाज गर्न नपाइने





