What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट
What To Know
- बैंक र Wonders Nepal Pvt.
- Ltd.
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब काठमाडौंको कमलादीस्थित स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट पाउने भएका छन्।
बैंक र Wonders Nepal Pvt. Ltd. बीच भएको सम्झौतापछि ग्राहकले स्काइवाक टावरमा सेवा प्रयोग गरी डिजिटल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यसका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै देशमा डिजिटल भुक्तानी प्रवद्र्धन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।






