नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
पाेखरामा भू्कम्पकाे जाेडदार धक्का
कास्की । कास्कीको पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको…
View More पाेखरामा भू्कम्पकाे जाेडदार धक्कारामचन्द्र चन्दको नयाँ गीत ‘मुटु गाँठो’ सार्वजनिक (भिडियोसहित)
काठमाडाैँ । चर्चित लोक तथा दोहारी गायक रामचन्द्र चन्दको नयाँ गीत मुटु गाँठो सार्वजनिक भएको छ । आइतबार शैली क्रियसनको युट्युव च्यानल मार्फत म्युजिक भिडियो…
View More रामचन्द्र चन्दको नयाँ गीत ‘मुटु गाँठो’ सार्वजनिक (भिडियोसहित)काेराेनाकाे त्रास बढिरहेका बेला नेकपाको तीनमहिने अभियान शुरु
दमाैली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारदेखि शुरु गरेको छ । नेकपाका केन्द्रीय सदस्य एवं…
View More काेराेनाकाे त्रास बढिरहेका बेला नेकपाको तीनमहिने अभियान शुरुनदीको पानी पवित्र बनाउन पूजापाठ
दार्चुला । कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको…
View More नदीको पानी पवित्र बनाउन पूजापाठकांग्रेसका नेता कार्यकर्ताले भत्काइदिए सीमा मिचेर भारतले गाढेकाे सीमास्तम्भ
कञ्चनपुर । नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र…
View More कांग्रेसका नेता कार्यकर्ताले भत्काइदिए सीमा मिचेर भारतले गाढेकाे सीमास्तम्भ





