नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
विदेशबाट फर्किएका युवा हातेट्र्याक्टर लिएर गाउँगाउँमा
हिमलाल पराजुली स्याङ्जा । जाँगर हुनेलाई कामको खाँचो हुँदैन । वालिङ नगरपालिका–१२ भञ्ज्याङका युवाले यसको चरितार्थ गरिदिएका छन् । मुलुकमा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा…
View More विदेशबाट फर्किएका युवा हातेट्र्याक्टर लिएर गाउँगाउँमाप्रसूतिगृहमा सेवा लिन आउनेको सङ्ख्या न्यून
काठमाडाैँ । जारी लकडाउनका कारण थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) मा प्रसूति सेवा लिनेको सङ्ख्या केही कम भएको छ । अस्पतालसम्म आउन यातायातका…
View More प्रसूतिगृहमा सेवा लिन आउनेको सङ्ख्या न्यूननगरपालिकाको निर्णय १० दिन पनि टिकेन : वाग्मती र गण्डकी प्रदेशको तरकारी भित्रन दिने निर्णय
दमाैली । तनहुँको व्यास नगरपालिकाले गरेको एउटा निर्णय १० दिन पनि टिक्न नसकेर सच्चिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्ला बाहिरका तरकारी नगरपालिकामा…
View More नगरपालिकाको निर्णय १० दिन पनि टिकेन : वाग्मती र गण्डकी प्रदेशको तरकारी भित्रन दिने निर्णयबच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा एक महिलाको मृत्यु
सर्लाही । बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको…
View More बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा एक महिलाको मृत्युसर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु
काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ…
View More सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु





