नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
प्रदेश नं २ मा दोस्रो चरणको राहत वितरण
जनकपुर । प्रदेश नं २ सरकारले दोस्रो चरणको राहत वितरण शुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घरपरिवारलाई हातमुख जोड्न…
View More प्रदेश नं २ मा दोस्रो चरणको राहत वितरणड्युटीमा खटिएकै अवस्थामा प्रहरी हबल्दारको मृत्यु
राजविराज । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ । ड्युटीमा खटिएकै…
View More ड्युटीमा खटिएकै अवस्थामा प्रहरी हबल्दारको मृत्युकाेराेना महामारीले भयावह रूप लिन सक्छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा भिडियो सन्देश मार्फत कोरोनाले भयावहरुप लिन सक्ने बताउनुभएको छ । उहाँले भन्नु भएको छ, ‘अहिले भयावह…
View More काेराेना महामारीले भयावह रूप लिन सक्छः प्रधानमन्त्रीनुवाकाेटमा भेटिए काेराेनाकाे लक्षण देखिएका बिरामी
जमुना गजुरेल विदुर । विदुर नगरपालिकाको एक जनामा कोरोना भाइरसको लक्षण देखिएको छ । एक महिना अघि भारतको दार्जलिङ्गबाट विदुर फर्किनुभएको उहाँमा आज कोरोना भाइरससंग…
View More नुवाकाेटमा भेटिए काेराेनाकाे लक्षण देखिएका बिरामीलकडाउनले रोकिएका विकास निर्माणका काम शुरु
कौरव खत्री बागलुङ । लकडाउन र कोरोना भाइरस सङ्क्रमणका कारण अवरुद्ध भएका विकास योजनालाई बागलुङमा निरन्तरता दिइएको छ । विशेषगरी राष्ट्रिय गौरवका आयोना तथा नगर विकास…
View More लकडाउनले रोकिएका विकास निर्माणका काम शुरु





